हस्त
Romanized: hast, hashta, hasht, hasta
हात; बाहु, भुजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हात; बाहु, भुजा।
२.
हात्तीको सुँड।
३.
चौबिस अङ्गुल वा दुई बित्ताको नाप।
४.
सत्ताइस नक्षत्रमध्ये पाँच तारा हुने र हातको आकारको मानिने एक नक्षत्र; हस्ता।