हस्तप्राप्त
Romanized: hastapraapta, hastapraapt, hastaprapt, hashtapraapta
हातमा आएको; हात परेको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हातमा आएको; हात परेको
२.
हातमा समातिएको।