हस्तपत्र
Romanized: hastapatr, hashtapatra, hashtapatr, hastapatra
विद्यार्थीको अध्ययनका लागि शिक्षकबाट लिखित वा मुद्रित रूपमा दिइने लेख वा पाठ (ह्यान्ड आउट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विद्यार्थीको अध्ययनका लागि शिक्षकबाट लिखित वा मुद्रित रूपमा दिइने लेख वा पाठ (ह्यान्ड आउट)।