हस्तमुद्रा
Romanized: hastamudraa, hastamudr, hashtamudraa, hashtamudra
नृत्य, पूजा, साधना आदिमा विभिन्न भाव प्रकट गर्ने हातको आकृति; सन्ध्यावन्दनमा गरिने सुमुख, सम्मुख, वितत आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नृत्य, पूजा, साधना आदिमा विभिन्न भाव प्रकट गर्ने हातको आकृति; सन्ध्यावन्दनमा गरिने सुमुख, सम्मुख, वितत आदि हस्ताकृति।