सल्टाउनु
Romanized: saltaaunu, shaltaaunu, shaltaunu, saltaunu
समस्या सुल्झाउनु; काम फत्ते गर्नु; समाधान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [सुल्टो+आउ+नु]
१.
समस्या सुल्झाउनु; काम फत्ते गर्नु; समाधान गर्नु।
२.
सुल्टाउनु।