सवारी

Romanized: savaari, sawaari, sawari, savaaree

घोडा, मोटर आदि यान वा वाहनमा बसेर कहीँ जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
घोडा, मोटर आदि यान वा वाहनमा बसेर कहीँ जाने काम।
२.
कहीं जानाका लागि वाहनका रूपमा प्रयोग गरिने साधन; यान।
३.
राजा वा प्रतिष्ठित व्यक्तिको कुनै यात्राका निम्ति प्रस्थान वा यात्राबाट हुने फिर्ती आगमन।

सम्बन्धित शब्दहरू