सवार
Romanized: savaara, savaar, sawaara, savar
सवारीका लागि घोडामाथि चढ्ने व्यक्ति; घोडसवार; घोडचढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
सवारीका लागि घोडामाथि चढ्ने व्यक्ति; घोडसवार; घोडचढी।
२.
बग्गी, घोडा आदि हाँक्ने व्यक्ति; सारथि।