सवा

Romanized: savaa, sawaa, sav, sawa

कुनै सङ्ख्याको सिङ्गै र चतुर्थांशको परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सपाद]

१.
कुनै सङ्ख्याको सिङ्गै र चतुर्थांशको परिमाण।
२.
(विशेषण) सिङ्गै र एक चतुर्थांश परिमाणको; चतुर्थांशसमेत गाभिएको सिङ्गो (सवा गज, सवा मिटर, सवा एक इ.)।

सम्बन्धित शब्दहरू