सवारीदर्ता

Romanized: savaaridartaa, savaaridarta, savaridartaa, sawaaridartaa

कुनै व्यक्ति वा संस्थाले प्रयोग गर्ने सवारीसाधनलाई सम्बन्धित कार्यालयमा दर्ता गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै व्यक्ति वा संस्थाले प्रयोग गर्ने सवारीसाधनलाई सम्बन्धित कार्यालयमा दर्ता गराउने काम।

सम्बन्धित शब्दहरू