ससाउनु

Romanized: sasaaunu, sashaaunu, shasaaunu, sashaunu

ससाउनु (sasaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

ससाउनु(१)

(सकर्मक क्रिया)
1.
उम्लन आँटेको दुध आदिलाई चिसो दुध खन्याएर पोखिन नदिनु।

ससाउनु(२)

(अकर्मक क्रिया)
1.
आत्तिने गरी निथ्रुक्क भिज्नु।

सम्बन्धित शब्दहरू