ससानु
Romanized: sasaanu, sashaanu, shasaanu, sashanu
केही वा थोरै सानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [द्वित्व सानु]
१.
केही वा थोरै सानो।
२.
धेरै सानो; सानो खालको।