सहकुलपति
Romanized: shahakulapati, sahakulapati
विश्वविद्यालय आदि संस्थामा कुलपतिभन्दा मनि र उपकुलपतिभन्दा माथि रहने एक पदाधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विश्वविद्यालय आदि संस्थामा कुलपतिभन्दा मनि र उपकुलपतिभन्दा माथि रहने एक पदाधिकारी।
२.
त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री वा शिक्षा राज्यमन्त्रीका हैसियतले पदेन रहने उक्त पद।