सहगान
Romanized: sahagaana, sahagaan, sahagan, shahagaana
धेरै जना मिलेर सँगसँगै गाउने काम वा त्यसरी एकैसाथ गाइने गीत; समूहगान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धेरै जना मिलेर सँगसँगै गाउने काम वा त्यसरी एकैसाथ गाइने गीत; समूहगान।