सहगामी
Romanized: sahagaami, sahagaamee, shahagaami, sahagamee
सँगसँगै जाने; साथमा जाने; साथ लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सँगसँगै जाने; साथमा जाने; साथ लाग्ने।
२.
साथी; दौंतर।