सहगामिनी
Romanized: sahagaamini, sahagaaminee, shahagaamini, sahagaminee
मृत पतिका साथ सँगै चितामा जल्ने स्त्री; सती जाने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मृत पतिका साथ सँगै चितामा जल्ने स्त्री; सती जाने स्त्री।
२.
भार्या; पत्नी।
३.
सहेली; सँगिनी।