सहधर्मी
Romanized: sahadharmee, shahadharmi, shahadharmee, shahadharmii
एउटै धर्ममा विश्वास गर्ने; एउटै धर्म मान्ने; एउटै धर्मको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटै धर्ममा विश्वास गर्ने; एउटै धर्म मान्ने; एउटै धर्मको अनुयायी।
२.
समान गुण, धर्म वा स्वभावको।
३.
(नाम)
पति; लोग्ने।