सहराउँदो
Romanized: saharaaumdo, saharaaundo, saharaundo, shaharaaumdo
सबै शरीर चिल्लो हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सह्यार+आउँदो]
१.
सबै शरीर चिल्लो हुने।
२.
चिल्लो वा भुटुन पुगेको।