सहसोपचार
Romanized: sahasopachaara, sahasopachaar, sahasopachara, sahasopachar
कसैको मानसिक स्थितिमा प्रभाव पारेर रोग निको पार्न झटपट गरिने मनोवैज्ञानिक किसिमको उपचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैको मानसिक स्थितिमा प्रभाव पारेर रोग निको पार्न झटपट गरिने मनोवैज्ञानिक किसिमको उपचार।
२.
कुनै रोगको तत्काल गरिने उपचार।