षोडशोपचार
Romanized: shodashopachaara, shodashopachaar, shodashopachara, shodasopachaara
कुनै देवताको पूजा गर्ने सोह्र अङ्ग वा रीति (आवाहन, आसन, अर्घ्य, आचमन, मधुपर्क, स्नान, वस्त्राभरण, यज्ञोपवीत,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै देवताको पूजा गर्ने सोह्र अङ्ग वा रीति (आवाहन, आसन, अर्घ्य, आचमन, मधुपर्क, स्नान, वस्त्राभरण, यज्ञोपवीत, चन्दन, पुष्प, धूप, दीप, नैवेद्य, ताम्बूल, परिक्रमा र प्रणाम।)।