सहस्रदल
Romanized: sahasradal, sahashradala, shahasradala, sahashradal
ध्यान गर्दा कल्पना गरिने चक्रको क्रममा सातौँ वा अन्तिम सहस्रौँ दल भएको कमलको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ध्यान गर्दा कल्पना गरिने चक्रको क्रममा सातौँ वा अन्तिम सहस्रौँ दल भएको कमलको फूल।
२.
हजार दल वा पत्र भएको कमल।
३.
हठयोगमा प्रयुक्त हुने हजारौँ पत्र भएको कल्पित फूल।