सहस्रधारा
Romanized: sahasradhaaraa, sahasradhaara, sahasradharaa, sahasradhaar
देवता आदिलाई स्नान गराउनाका निम्ति पानी खसालिने हजारौं छिद्र भएको पात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देवता आदिलाई स्नान गराउनाका निम्ति पानी खसालिने हजारौं छिद्र भएको पात्र।
२.
माघे जात्रामा हजारौं धारा लगाउन एउटा प्वालमा पचासौं गहुँका छ्वाली घुसारिने, सहस्रौं प्वाल भएको, पानीले भरिएको गाग्रो।
३.
हजारौं मुख भएको पानीको मुहान।