सहित
Romanized: sahit, shahita, shahit, sahita
समेत; साथ; सँगसँगै; साथसाथै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समेत; साथ; सँगसँगै; साथसाथै।
२.
सँगसँगै जन्मेको वा पैदा भएको।