असहित

Romanized: asahit, ashahita, ashahit, asahita

साथमा केही नभएको; एक्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
साथमा केही नभएको; एक्लो।

सम्बन्धित शब्दहरू