सहोदर
Romanized: sahodar, shahodara, shahodar, sahodara
एउटै आमाको गर्भबाट पैदा भएको; साक्खै (दाजु वा भाइ)। सहोदरा (स्त्री.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
एउटै आमाको गर्भबाट पैदा भएको; साक्खै (दाजु वा भाइ)। सहोदरा (स्त्री.)।