साँचाझुत्तो
Romanized: saamchaajhutto, saamchajhutto, samchaajhutto, saanchaajhutto
साँचाहरू गुजुल्टिएको गुच्छो; चाबीको झुत्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [साँचो+को+झुत्तो]
1
साँचाहरू गुजुल्टिएको गुच्छो; चाबीको झुत्तो।