साँचासाँची
Romanized: saamchaasaamchi, saamchaasamchi, saamchasaamchi, samchaasaamchi
झुटो वा ठट्टाका रूपमा नभएको; बनावटी वा देखावटी नभएको; सत्य; यथार्थ; वास्तविक; साँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [साँचो+साँचो]
1
झुटो वा ठट्टाका रूपमा नभएको; बनावटी वा देखावटी नभएको; सत्य; यथार्थ; वास्तविक; साँचो।