साँच्चासाँच्ची

Romanized: saamchchaasaamchchi, saamchchaasamchchi, saamchchasaamchchi, samchchaasaamchchi

साँच्चै; साँच्चिकै; यथार्थमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [द्वित्व साँचो]

१.
साँच्चै; साँच्चिकै; यथार्थमा।
२.
यथार्थ क्रियाकलाप; प्रत्यक्ष झडप; भनाभन वा कुटाकुट।
३.
साँचो; साँच्चैको; यथार्थ; सत्य।

सम्बन्धित शब्दहरू