साँच्नु
Romanized: saamchnu, samchnu, saanchnu, sanchnu
खर्च नगरी वा नमासी पछिका निम्ति जोगाएर राख्नु; सञ्चित गर्नु; बचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत सञ्चय+नु]
१.
खर्च नगरी वा नमासी पछिका निम्ति जोगाएर राख्नु; सञ्चित गर्नु; बचाउनु।
२.
एकत्रित गरेर राख्नु; जम्मा गर्नु; सङ्ग्रह गर्नु; सँगाल्नु।
३.
कुनै निश्चित कामका लागि तोकिएको वस्तुलाई किफायत गरेर केही उबार्नु।