साँच्ची

Romanized: saamchchi, samchchi, saanchchi, sanchchi

जस्ताको तस्तो; साँचो; सत्य; साँच्चि । उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [साँचो ई]

१.
जस्ताको तस्तो; साँचो; सत्य; साँच्चि ।
२.
(नाम) कुनै कुराका प्रसङ्गमा कुनै अर्को आवश्यक कुरा सम्कँदा भनिने शब्द (उदा.- साँच्ची, आजकाल उनी कहाँ छन् हैं?)
३.
(क्रियाविशेषण) साँच्चै; साँच्चीकै।

उदाहरण वाक्य

  • साँच्ची, आजकाल उनी कहाँ छन् हैं?

सम्बन्धित शब्दहरू