साँचोताला
Romanized: saamchotaalaa, saamchotaala, saamchotalaa, samchotaalaa
भएजति सबै पूर्ण जिम्मेवारी; सबथोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [साँचो+ताल्चा]
१.
भएजति सबै पूर्ण जिम्मेवारी; सबथोक।
२.
साँचो र ताल्चा।
३.
साँचो र भण्डार।