साँबा
Romanized: saambaa, saamba, sambaa, saanbaa
पैतालाको भागबाहेकको जुत्ता; जुत्ताको तलुवामाथिको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पैतालाको भागबाहेकको जुत्ता; जुत्ताको तलुवामाथिको भाग।