साँभे
Romanized: saambhe, saanbhe, sanbhe, shaambhe
सेतो र ध्वाँसे रङको धर्के बुट्टा हुने, मानिसलाई लखेट्ने एक जातको बिखालु सर्प; पाटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शम्ब+ए]
1
सेतो र ध्वाँसे रङको धर्के बुट्टा हुने, मानिसलाई लखेट्ने एक जातको बिखालु सर्प; पाटे।