साकार

Romanized: saakaara, saakaar, saakara, sakaara

आकार वा स्वरूप भएको; आकृतियुक्त; मूर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आकार वा स्वरूप भएको; आकृतियुक्त; मूर्त।
२.
कार्यरूपमा परिणत भएको वा गरिएको; कार्यान्वित गरिएको (योजना, विचार आदि)।
३.
(नाम) देवता वा ईश्वरको आकारयुक्त रूप; मूर्त रूप।

सम्बन्धित शब्दहरू