साकेवा

Romanized: saakevaa, saakeva, sakevaa, saakewaa

किराँतहरूले मङ्सिर र वैशाखमा मनाउने प्रसिद्ध चाड; उँधौली, उँभौली पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कि.]

१.
किराँतहरूले मङ्सिर र वैशाखमा मनाउने प्रसिद्ध चाड; उँधौली, उँभौली पर्व।
२.
वैशाख शुक्ल पूर्णिमाबाट प्रारम्भ भई दश दिनसम्म निकै धुमधामसित मनाइने पूर्वी नेपालका राई लिम्बूहरूले मनाउने एक पर्व।

सम्बन्धित शब्दहरू