साङघर
Romanized: saangaghara, saangaghar, sangaghara, sangaghar
चराचुरुङ्गी र पशु खेदाउन खेतको एक छेउमा वा बिचमा बनाइएको एक टाँडेघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
चराचुरुङ्गी र पशु खेदाउन खेतको एक छेउमा वा बिचमा बनाइएको एक टाँडेघर।