साजिस

Romanized: saajisa, saajis, sajis, saajisha

अपराधयुक्त वा कपटपूर्ण कार्य; त्यस्तो कार्यमा हुने गुप्त सहयोग; षड्यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी साजिश]

1
अपराधयुक्त वा कपटपूर्ण कार्य; त्यस्तो कार्यमा हुने गुप्त सहयोग; षड्यन्त्र।

सम्बन्धित शब्दहरू