साढे सातको दशा
Romanized: saadhe saatako dashaa, saadhe saatako dasha, saadhe satako dashaa, sadhe saatako dashaa
ज्योतिषका अनुसार साढे सात वर्षसम्म रहने शनिश्चरको अनिष्टकारी दशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ज्योतिषका अनुसार साढे सात वर्षसम्म रहने शनिश्चरको अनिष्टकारी दशा।