दैवदशा

Romanized: daivadashaa, daivadasha, daiwadashaa, daivadasaa

दैवी विपत्ति; दैवको गति; भाग्यको खेल; दैवसन्जोग; दैवसंयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दैवी विपत्ति; दैवको गति; भाग्यको खेल; दैवसन्जोग; दैवसंयोग।

सम्बन्धित शब्दहरू