सातजन्म

Romanized: saatajanma, saatajanm, satajanm, shaatajanma

सातपटक जन्मिउन्जेलसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
सातपटक जन्मिउन्जेलसम्म।
२.
ठुलो पाप वा धर्म गर्नाले असल वा खराब फल भोग्नु पर्ने पछिल्लो हद।
३.
प्रेमीप्रेमिका वा पतिपत्नीको सम्बन्धले मायाप्रीति राखिने प्रतिज्ञाको पछिल्लो हद।

सम्बन्धित शब्दहरू