सातजुनी
Romanized: saatajuni, saatajunee, shaatajuni, satajunee
ठुलो पाप वा धर्म गर्नाले असल वा खराब फल भोग्नुपर्ने पछिल्लो हद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ठुलो पाप वा धर्म गर्नाले असल वा खराब फल भोग्नुपर्ने पछिल्लो हद।
२.
प्रेमीप्रेमिका वा पतिपत्नीको सम्बन्धले मायाप्रीति राखिने प्रतिज्ञाको पछिल्लो हद।