सातताल्चा
Romanized: saatataalchaa, saatataalcha, saatatalchaa, satataalchaa
सात थरी ताल्चाको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सात+ताल्चा]
१.
सात थरी ताल्चाको समूह।
२.
सुरक्षा गरेर राखिने चिजको अन्तिम हद।