सातो बोलाउनु

Romanized: saato bolaaunu, saato bolaunu, sato bolaaunu, shaato bolaaunu

बेहोस भएकालाई होसमा ल्याउने उपाय गर्नु; केटाकेटीलाई ढोकामा राखेर दुबोले पानी छर्कँदै गरिने ग्रामीण मानसिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
बेहोस भएकालाई होसमा ल्याउने उपाय गर्नु; केटाकेटीलाई ढोकामा राखेर दुबोले पानी छर्कँदै गरिने ग्रामीण मानसिक उपचार गर्नु।

सम्बन्धित शब्दहरू