सातो उडाउनु
Romanized: saato udaaunu, saato udaunu, sato udaaunu, shaato udaaunu
डर देखाउन, तर्साउन बेसरी हप्काउनु; होस उड्ने पार्नु; सातो लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
डर देखाउन, तर्साउन बेसरी हप्काउनु; होस उड्ने पार्नु; सातो लिनु।