झिल्ली उडाउनु

Romanized: jhilli udaaunu, jhillee udaaunu, jhillee udaunu, jhillii udaunu

अर्कालाई खिस्सी गर्नु; अर्कालाई अपमान हुने गरी कुरा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अर्कालाई खिस्सी गर्नु; अर्कालाई अपमान हुने गरी कुरा गर्नु।

सम्बन्धित शब्दहरू