धज्जी उडाउनु
Romanized: dhajji udaaunu, dhajjee udaaunu, dhajjee udaunu, dhajjii udaunu
उपहास गर्नु; खिल्ली उडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
उपहास गर्नु; खिल्ली उडाउनु।