छतिपति उडाउनु

Romanized: chhatipati udaaunu, chhatipati udaunu, chatipati udaaunu, chatipati udaunu

केही बाँकी नराखी बेसरी गाली गर्नु; अनेक प्रकारले गाली गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
केही बाँकी नराखी बेसरी गाली गर्नु; अनेक प्रकारले गाली गर्नु।

सम्बन्धित शब्दहरू