चार्टर उडान

Romanized: chaartara udaana, chaartara udaan, chaartara udana, chartara udaana

भाडा वा ठेक्कामा पूरा हवाईजहाज लिई मालसामान ओसारपसार गर्ने र यातायातका निम्ति गरिने उडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भाडा वा ठेक्कामा पूरा हवाईजहाज लिई मालसामान ओसारपसार गर्ने र यातायातका निम्ति गरिने उडाइ।

सम्बन्धित शब्दहरू