धज्जी

Romanized: dhajjee, dhajjii, dhajji

कसैको कमजोरी वा नराम्रो कुरा खोतल्ने काम; त्यस्तो कुरामा उडाइने खिल्ली; पर्दाफास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [धजा+ई]

1
कसैको कमजोरी वा नराम्रो कुरा खोतल्ने काम; त्यस्तो कुरामा उडाइने खिल्ली; पर्दाफास।

सम्बन्धित शब्दहरू