छज्जी
Romanized: chhajji, chhajjee, chhajjii, chajjee
घरबाहिर झ्याल आदिबाट बाछिटा नपरोस् भनी बनाइएको ओढो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घरबाहिर झ्याल आदिबाट बाछिटा नपरोस् भनी बनाइएको ओढो।