झज्जी
Romanized: jhajjee, jhajjii, jhajji
खिसी, हाँसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खिसी, हाँसो।
२.
चटारो।
३.
नक्कलीपन; बनावटीपन।
४.
सिँगार।